“ज्ञान बिना उचाइ अर्थहीन हुन्छ,

ज्ञानसँगै हरेक उचाइ महान् बन्छ।” 


बान्दिपुर हिलमा किताबमाथि राखिएको उल्लूको मूर्तिको अगाडि उभिएको व्यक्ति म हुं जहां उल्लूलाई ज्ञान, शिक्षा र बुद्धिमत्ताको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।


मैत्री विवरण:

यो तस्बिर बान्दिपुर हिलको सुन्दर दृश्यलाई देखाउँछ, जहाँ किताबमाथि उभिएको उल्लूको ठूलो मूर्ति ज्ञान, बुद्धिमत्ता र शिक्षाको शक्तिशाली प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। हरियाली, ढुंगाको संरचना र शान्त वातावरणले यो स्थानलाई नेपालका प्रमुख शैक्षिक र पर्यटन गन्तव्यमध्ये एक बनाएको छ।


किताबको आधारमा उभिएको उल्लू,

बुद्धिको मौन आवाज।

पहाडको काखमा उभिएर

ज्ञानले मानिसलाई अझ उचो बनाउँछ।


सत्य तथा यथार्थ!

डा. नरेन्द्र कुमार शाक्य-एमडी🙏🌺🩷

तस्बिर: बन्दिपुर जाने बाटो - केबलकार बाट-



Comments

Popular posts from this blog

Social Thought सामाजिक चिन्तन

Healthcare Awareness